site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘डमरुको डण्डीबियो’ को गीत सार्वजनिक (भिडियोसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डण्डीबियो’ को गीत सार्वजनिक भएको छ । ‘तितेपाते तितेपाते झ्याप झ्याप...’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतमा कालीप्रसाद बास्कोटाको स्वर र सङ्गीत रहेको छ ।  गीतमा शब्द कालीप्रसाद, एकतारे र हर्क साउदको छ । गीतमा खगेन्द्र लामिछाने, अनुप बराल, बुद्धि तामाङ, आशान्त शर्मा, मेनुका प्रधान, अनुप बराल, लक्ष्मी बर्देवा र इंगि होपू कोइच सुनवार फिचर छन् । 

छेतेन गुरुङले निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डीबियो’ मा कथा खगेन्द्र लामिछानेले लेखेका छन् । चलचित्र वैशाख २१ गते रिलिज हुँदैछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC