साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘सुपर गोर्खे’को ट्रेलर सार्वजनिक भएको छ । राज थापाले निर्देशन गरेको चलचित्रलाई नायिका ऋचा सिंह ठकुरीको निर्माण गरेकी हुन् ।
ऋचाकै अभिनय रहेको चलचित्रको ट्रेलर कमेडी र द्वन्द्व प्रदान छ । चलचित्रमा ऋचासँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द क्षेत्री, सचिन केसीलगायत कलाकारहरुको अभिनय छ ।
चलचित्र वैशाख ७ गते रिलिज हुँदैछ ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४ १६:५५
प्रतिक्रिया दिनुहोस्