साहित्य
काठमाडौं । फ्राइडे रिलिज अन्तरगत शुक्रवार (आज) नेपाली कथानक चलचित्र ‘पञ्चायत’ ले सोलो रिलिजको अवसर पाएको छ । यद्यपी हिन्दी चलचित्रको भने ‘पञ्चायत’ ले सामना गर्नु परेको छ । बलिउड अभिनेता अजय देवगन अभिनित ‘रेड’ रहेको छ ।
चलचित्र ‘पञ्चायत’ मा भने निता ढुङ्गाना र सरोज खनाल मुख्य भूमिकामा छन् । चलचित्रलाई शिवम् अधिकारीको निर्देशन गरेका छन् ।
गत शुक्रवार प्रिमियर भएको चलचित्र पूर्व प्रधानान्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल लगायतका माओवादी तथा एमाले नेताहरुले हेरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४ १७:०८
प्रतिक्रिया दिनुहोस्