site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यस्तो छ केकीको ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीत 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैशाख १४ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को टाइटल गीत सार्वजनिक भएको छ । 

अभिनेत्री केकी अधिकारीको निर्माण रहेको चलचित्रको टाइटल गीत सार्वजनिक गरिएको हो । कालीप्रसाद बास्कोटाको स्वर तथा संगीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

लिरिकल भिडियोमा गीतका शब्द तथा चलचित्रका मुख्य कलाकारका तस्बिर प्ले गरिएको छ । विशाल भण्डारीले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC