site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानमा हालै भएका झडपमा परी कम्तीमा १८ तालिबान आतंककारी मारिनुको साथै अन्य १३ जना घाइते भएका सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ । 

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज, इमाम साहिब जिल्ला, दक्षिणी प्रान्त हेलमान्डलगायत अन्य विभिन्न प्रान्तमा सुरक्षा अधिकारी र आतंककारीबीच भएको झडप र हवाई कारबाहीमा परी ती तालिबान लडाकू मारिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अफगान गृहमन्त्रालयले शुक्रबार सो जानकारी दिएको छ । अफगानिस्ताका विभिन्न स्थानमा नेटो र अमेरिकाआवद्ध संयुक्त सेनाको सहयोगमा अफगान हवाइ बलले युद्धक विमानबाट तालिवान आतंककारी विरुद्ध कारबाही गर्दै आएको छ । 

अफगानिस्तानाको दक्षिणी प्रान्त हेलमान्ड तालिबानको बलियो प्रभाव रहेको प्रान्तको रुपमा रहेको छ । जारी यस कारबाहीको विषयमा १६ वर्षभन्दा बढी समयदेखि अफगान सरकारसँग युद्धगर्दै आएका तालिबान लडाकूले भने केही टिप्पणी गरेका छैनन् । 

Global Ime bank

समाचारमा जनाइएअनुसार यस कारबाहीको क्रममा सुरक्षा अधिकारीतर्फ भने कुनै हताहत भएको छैन । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC