– सानुशर्मा
"खैतसुयोग,तैँलेनमस्तेगरिनस्तआन्टीलाई ?" गोपालमामालेकोट्याएपछिएकोहोरोमलाईहेरिरहेकोउसलेबल्लआफ्नोमुखबन्दगऱ्यो।तर,उसकाआँखामाउदाएकोत्योधूर्तचमकपुछिएन।
"नमस्ते !" उसलेहातजोड्यो।
मलाईएकदमैअसुविधाअनुभवभयो।बैठकबाटबाहिरनिस्कनेइच्छालाईजबर्जस्तीमिच्दैममनमारेरमुस्कुराएँ।थाहाछैन-चौबीसघण्टामाकतिपटकहामीयसरीनैथुमथुम्याएरराख्छौँमनलाई ? कतिपटकमिचेरअघिबढछौँआफ्नैपाइतालामुनिहामीआफूलाई ?
"होस्टलमाराख्नमनैमानेन।यहाँभएतपाईंहरूकोआँखाअगाडिहुन्छ, हामीलाईढुक्कहुन्छ।त्यसैलेदुःखदिनपरोभञ्जालाई," गोपालमामालेचेप्रोघसे।
"होइनमामा, केहीछैन।यत्रोठूलोघरछ, मप्रायःबाहिरैहुन्छु।छोराहरूदेहरादुनतिरैछन्।प्राप्तिलाईबोल्नेसाथीहुन्छ," विनीतलेभने।मेरोअनुहारमाअप्रियभावझुल्कियो।
सधैँयस्तैहुन्छ।कोहीनकोहीगोरुबेचेकोसाइनोगाँसेरआइपुग्छन्विनीतकोयोधर्मशालामा।यीगोपालमामापनिकताबाटमामापर्थेविनीतको, उनलाईनैथाहाथिएन।काठमाडौँमाघरहुनुपनिअपराधजस्तै थियो ।
उसोतविनीतकोनजिककोनातेदारभनेकोकोहीजीवितथिएनन्।मेरोभएरपनिनभएबराबर।
एक्सिडेन्टमा मेरा ममी–ड्याडीको मृत्यु भएपछि अंश लिएर छुट्टै बसेका ड्याडीका भाइले हामी दुई दिदी-बहिनीलाई धेरै दुःख दिए । ड्याडीको सम्पत्तिमा ठाडो हस्तक्षेप गरेर, मुद्दा–मामिला गरेर उनले वर्षौं प्रताडना दिए । तर, भर्खर १६ वर्षकी मलाई दिदीले यी सबै झमेलाबाट टाढै राखी । पढाइमै ध्यान लगाइरहन दिई र आफू एक्लै लडी त्यो विषम परिस्थितिसँग । काकाले दिएको सकस सम्झेर मर्ने बेलासम्म पनि दिदीले काकालाई माफ गरिन ।
मभन्दा५वर्षजेठीदिदीलेममी–ड्याडीकोमृत्युपछिमेरोयसरीख्यालराखी, जसरीबाबु–आमालेआफ्नोसन्तानकोराख्छन्।
"धन्नेबातभान्जाबाबु," गोपालमामाभन्दैथिए,"मेरोसाख्खैभाञ्जालेपनियतिगर्नेथिएन, जतितपाईंलेगर्नुभा'छ।"
"आफ्नैलेतआफ्नालाईगर्नेहो, केहीछैनमामा," विनीतलेगोपालमामालेथामेकोआफ्नोहातउनकोहातबाटछुटाएरमतिरहेरेरभने,"प्राप्ति ! सुयोगलाईकोठादेखाइदेऊ।"
मेरोकुँडिएकोमनझनैअमिलोभयो।जुनकुरामेरोमनलेगर्नचाहन्थेन, त्यहीमेरोभागमापर्थ्यो।मदृढतापूर्वकनकार्नचाहन्थेँ। धूर्तचमकलेझलमल्लबलेकाआँखाभएकोत्योयुवककोउपस्थिति मलाई मन परेको थिएन । तर,मलाईयोपनिथाहाथियो—मेरोसकार्नुरनकार्नुकोकुनैअर्थथिएन।त्यसैलेमचुपचापबैठकबाटबाहिरनिस्किएँ।ऊमेरोपछिपछिआयो।
त्यहीरातमैलेआफ्नोअसहमति/अनिच्छाविनीतसामुराख्नेप्रयासगरेँ।
"केभयोत ? यत्रोठूलोघरछ, सबैतओगट्दैनउसले ? तिमीलाईकेफरकपर्छ ?" विनीतलेमेरोकुराराम्ररीसुन्दापनिनसुनीभने।
"तरनीत..."
"डोन्टकलमीलाइकद्याट, कज..."
"आईनो...।"
"दिदीलेसम्बोधनगर्थीतपाईंलाईयसरी, जसकोमलाईहकछैन।साँच्चैभन्नेहोभनेमेरोतकुनैकुरामाहकछैन, नतपाईंमा, नतपाईंकाछोराहरूमा,नयसघरमा।फेरिपनिमयहाँ, यसघरमाछु।खैकुन्निकिनछु !"
मछटपटाउँदैउठेरकोठाबाटबाहिरकौसीमानिस्किएँ।मनलेचाह्यो-विनीतमेरोपछिपछिआऊन्।सरीभनेरअँगालोमाबाँधून्रमलाईयोमहसुसगराऊन्कि मउनकोजिन्दगीमादिदीकोठाउँमानसही, तरकहीँतछु ! तर,फेरिमलाईयोपनिथाहाथियो-त्योसम्भवथिएन।जुनकुरा१०वर्षमासम्भवभएन,त्यसकोझिनोआशापनिजगमगाउँथेनअबमेरोमनकोकुनैकुनामा।
मेरीदिदीप्रज्ञा रविनीतकोचिनजानहाम्रोकाकासँगकोमुद्दा–मामिलाकाबेलाभएकोथियो।विनीतनामकहलिएकावकिलथिए।उनकैकारणदिदीलेलगभगहारिसकेकोमुद्दाजिती।मुद्दा-मामिलाकैक्रममादिदीरविनीतएकअर्काकानजिकआए।मुद्दाटुंङ्गिँदाड्याडी-ममीकोसम्पत्तिसँगैदिदीलेविनीतलाईपनिजिती।उनीहरूलेधुमधामसँगबिहेगरे।उनीहरुकोबिहेपछिमफर्दरस्टडीकालागिअस्ट्रेलियाउडेँ।
दिदी-भिनाजुलेनेपालबाटपढाइ खर्चधानिदिए।मैलेमनपरेकोयुनिभर्सिटीमामनपरेकोविषयनिर्धक्कपढ्नपाएँ।
पाँचवषर्पछिदिदीलेमलाईनेपालफर्किनजबर्जस्तीगरी।मेरोखासैइच्छाथिएनतरममेराहरेकसुख-दु:ख, सजिलोअप्ठेरोकोख्यालराख्नेदिदीकोकुराकाट्ननसकेरनेपालफर्किएँ।
दिदीकोअन्तिमस्टेजकोक्यान्सरसम्बन्धीखबरलेमेरोस्वागतगऱ्योनेपालमा।मवाक्यहीनभएँ।कसरीरियाक्टगर्ने,मैलेसोच्नैसकिनँ।त्यसमाथिदिदीकोअनौठोप्रस्तावआयो ।प्रस्तावके भन्नू, जिद्दीलेमझनैअन्योलमापरेँ।
दिदीचाहन्थी-मविनीतभिनाजुसँगबिहेगरौँ, उसलाईकेहीहुनुभन्दापहिल्यै।उसकोत्योकुराकोमैलेभन्दाधेरैविरोधभिनाजुलेगरे।उनीमन-प्राणलेमायागर्थेदिदीलाई।वैवाहिकजीवनकोपाँचवर्षमानौँपाँचपलजसरीबिताएकाथिएउनीहरुले।झै-झगडातके, एकपटकवादविवादसम्मभएकोथिएनउनीहरुकोबीचमा।दिदीअझैप्रेमिकानैथिईभिनाजुको, स्वास्नीबनिसकेकैथिइन।त्यसैलेपनिभिनाजुदिदीकोयोजिद्दीमान्नेपक्षमाथिएनन्। तर,दिदीलाईआफ्नादुईवर्षकाजुम्ल्याहाछोराहरूकोयतिचिन्ताथियो, जतिक्यान्सररकिमोथेराफीकोपनिथिएन।
भिनाजुलेकतिकोसिसगरेदिदीलाईविश्वासदिलाउन—उनीआजीवनबिहेगर्नेछैनन्,छोराहरूकालागिसौतीनीआमाकहिल्यैभित्र्याउनेछैनन्।तर,दिदीलेपत्याउनसकिन।ऊयोधर्तीछोड्नुअघिभिनाजुलाईमसँगबाँधिदिनचाहन्थीताकिउसकाछोराहरूसौतीनीआमाकोहोइन, सानीआमाकोकाखमाहुर्किऊन्।मैलेकोसिसगरेँ, उसलाईसम्झाउन-भिनाजुसँगबिहेनगरेपनिमउसकाछोराहरूलाईआफ्नैछोराहरूजस्तैगरीहुर्काउनेछु, जसरीउसलेमलाईहुर्काएकीथिई।तर,दिदीलेमानिन।भिनाजुरमलाईअनेककसमलेबाँधेर, भावनात्मकब्ल्याकमेलगरीगरीउसलेमेरोरभिनाजुकोबिहेगराएरैछोडी।
भिनाजुरमेरोबिहेपछिपनिऊअर्कोदुईवर्षबाँची। औषधि, किमो, मर्नेडर, भिनाजुरछोराहरूसँगअलग्गिनेचिन्तामालगभगविक्षिप्तभएकीदिदीलाईसम्हाल्नसाह्रैगाह्रोभएकोथियोत्यसताका।मआत्तिनथालेकीथिएँतरभिनाजुदिदीकोकुनैकुरालेझिँजोमान्थेनन्।दिदीप्रति उनकोलगावरआत्मीयतादेखेरछक्कपर्थें।मलाईउनीजस्तोपुरुषदुनियाँमैनभएकोभानहुन्थ्यो।उनीदिदीकोसाराकामआफ्नैहातलेगर्थे।घरभरिकामगर्नेहरूथिएतरउनीमलाईयाअरूकसैलाईउसकोकुनैकामलगाउँथेनन्।गर्नदिन्थेनन्।साराकामकाजछोडेरघरमैबसेकाथिएउनी।दिदीकैवरिपरि।मेरोमनमाउनीप्रतिसम्मानरचाहनात्यतिबेलैउब्जिएकोहो।दिदीकोजबर्जस्तीमा गरिएकोत्योबिहेमेरोमनरआत्मालेकतिबेलास्वीकाऱ्यो,मैलेनैथाहापाइनँ।भिनाजुमेरोआइडियलबनिसकेका थिएदिदीलेदुनियाँछोड्नुअघिनै।
दिदीबितेकोएक-डेढवर्षभिनाजुकोस्थितिदेखेरमबारम्बारकामनागर्थें– हरे ! दिदीकोठाउँमामभएकोभए?स्वास्नीकोवियोगमायतिरोएको,छट्पटाएकोमैलेपहिलेअरुकसैलाईदेखेकीथिइनँ।फेरिदेख्नेछुजस्तो पनि लाग्थेन ।मिल्नेभएभिनाजुशायददिदीसँगैसतीजान्थेहोलान्।कतिभाग्यमानीमेरीदिदी ! तर,म ठीक उल्टो भएँ । म अभागी भएँ ।
छातीमाजुम्ल्याहाबच्चाच्याँपेरमरेकीस्वास्नीकोवियोगमाविक्षिप्तभिनाजुलाईयोयाददिलाउनमलाईपूरादुईवर्षलाग्यो-अबमपनिउनकोजिन्दगीमाथिएँ।उनकीविवाहिताथिएँ।तर,भिनाजुत्योसत्यसँगआँखाचिम्लिरहनचाहन्थे। उनकोमनजित्नमैलेकुनैकसरबाँकीराखिनँ। तर,अहँ ! मैलेउनकोमनबाटदिदीकोस्थानएकइन्चडग्मगाउनसकिनँ, मेटाउनतपरै जाओस्।छोराहरूलाईपनिमसँगत्यतिझ्याम्मिनदिन्थेनन्उनी।बारम्बारयाददिलाइरहन्थे—मउनीहरूकोआमानभएरसानिमाहुँ।
० ० ०
पाँचवर्षयसरीबित्यो,जसरीपाँचयूगबित्छ।
उपेक्षितमैलेएक्लोपनसँगतर्सिएरआफ्नैसन्तानजन्माउनचाहेँतरयोथाहापाएरमरुनपनिसकिनँ— भिनाजुलेतदिदीकोआग्रहमाआफ्नोअप्रेसनगराइसकेकारहेछन्, मसँगबिहेगर्नुभन्दापहिल्यै।उनकोलागिदिदीकोयादरदिदीकाछोराहरुनैकाफीथिएजिन्दगीगुजार्न।
बिहेको पाँचवर्षपछिपनिभिनाजुदिदीकैयादसँगसमर्पितरहिरहे ।उनीमसँगकुनैसन्तानजन्माउनराजीथिएनन्।मनस्वास्नीबन्नसकेँ,नअबआमा ! यही सोचेर मनधर्मराउँथ्यो।
मान्ननचाहँदानचाहँदैपनिआफ्नोत्यसस्थितिकोजिम्मेवारदिदीलाईमान्नथालेकीथिएँम।
छोराहरू९-१०वर्षकाभएपछिविनीतलेमेरोइच्छाविरुद्धउनीहरूलाईदेहरादुनकोबोर्डिङस्कुलमाराखेरआए।उनीआफूपनिकामकोसिलसिलामायहाँरउहाँपुगिरहन्थे।मएक्लीरउपेक्षित थिएँ । पढिरहेकोबहानामाबडोमुस्किललेआफूलाईकसैगरीभुलाएरदिनकाट्थेँ।
मैलेजागिर खाने कुराप्रति पनि उनी विरोधी थिए । अनिमैलेउनकोइच्छाविरुद्धकुनैकामनगर्नेअठोटगरेकीथिएँ।योशायदउनलाईजित्ने मेराप्रयासमध्येकोएउटाप्रयासथियो।तर,उनलाईजित्नतप्रज्ञानैहुनसक्नुपर्थ्यो,जुनमथिइनँ, नहुनसक्थेँ।
अचानकहावाकोझोँक्कालेमलाईझस्कायो।कौसीमामएक्लैथिएँ।जूनजगमगथियोआकाशमा।ताराहरूपूरैबललगाएरचम्किरहेकाथिएतरजूनकोअगाडिउनीहरूकोचमकफिक्कालागिरहेकोथियो।जस्तोकिमेरीदिदीकोयादकोसामुमेरोजिउँदोअस्तित्वफिक्काथियो—मेरोलोग्नेकाआँखामा।
आजितभएरभित्रपसेँम।विनीतओच्छ्यानमाढलिमलीमस्तनिदाइरहेकाथिए।उनकोसाइडकोटेबलमादिदीकोतस्बिरअझैमुस्कुराइरहेकोथियो।मलाईलाग्यो—मगल्तीलेदिदीकोलोग्नेकोकोठामाछिरेँ।मन अपराधबोधलेभरियो।मबेडरूमबाटबाहिरनिस्किएँ।
"निन्द्रापरेनजस्तोछतपाईंलाईपनि...,"पछाडिबाटआएकोअपरिचितस्वरसुनेरमेरोहातबाटदूधकोप्याकेटखस्यो।मैलेडराई-डराईफर्केरहेरेँ।मेरोसामुन्नेट्राउजरकोदुवैखल्तीमाहातहालेरऊउभिएकोथयो।सुयोग!
मैलेझुकेरदूधकोप्याकेटटिपेँ।उठ्दाउसकाआँखाहरूलेसुइरोझैँमेरोशरीरमाघोचिइरहेकोभानभयो।मअघिबढ्नखोजेँतरऊमेरोसामुन्नेबाटटसमसभएन।
"छोड !" मैलेआफूमाखुम्चँदैभनेँ।
"मलाईपनिदिनुस्नहैएककपचिया...!" उसलेबाटोछोड्नेसर्तराखेझैँगरीभन्यो।
उसकाआँखाअझैमेरोगुलाबीनाइटीछिचोलेरमेरोशरीरछाम्नप्रयत्नरतथिए।मेरोचियाकोचाहसेलायो।मैलेदूधकोप्याकेटफ्रिजभित्रहुत्याएँ।जोडसँगफ्रिजकोढोकाबन्दगरेँरउसलाईएकहातलेअलिपरघचेटेरभनेँ,"आफैँबनाएरखाऊ।"
मअघिबढेपछिउसकाअसभ्यआँखालेअझैपछ्याइरहेकोभानभयोमलाई।मकतैनहेरीमाथिउक्लिएँ।भऱ्याङकोटुप्पोमाविनीतउभिएकाथिए।मटक्कअडिएँ।
"यसबेलाकेगरि'रायहाँ ?"उनलेपरउभिएकोसुयोगलाईहेर्दैमसँगसोधे।
"चियाबनाउँछुभनेरओर्लेकीथिएँ," मैलेउनकोछेउबाटमाथितिरउक्लदैभनेँ।
"यसबेला ?" उनलेमेरोपछिपछिआउँदैभने।
"बेलालाईकेहीभएकोछैननीत... सरी, भिनाजु ! तर,शायदमलाईकेहीहुँदैछ," मकोठामापसेँरपछाडिआइरहेकाविनीतभित्रपस्नुभन्दापहिल्यैकोठाकोढोकाबन्दगरेँअनिबन्दढोकामापिठ्यूँअड्याएरउभिएँ।विनीतलेढोकाढक्ढकाएनन्।उनकोपदचापअर्कोकोठातर्फमोडिएकोसुनेरमेराआँखामाआँसुआयो।केयसैगरीबित्नेछमेरोबाँकीकोजिन्दगीपनि ? जसरीयी१० वर्षबिते ?
केहीदिनदेखिविनीतघरमाथिएनन्।सुयोगकोहस्तक्षेपरअसभ्यतालेहायलकायलबनाएकोथियोमलाई।ऊमलाईजबर्जस्ती यहाँ-उहाँछेकेरकुरातगर्थ्योगर्थ्यो, मेरोसुत्नेकोठामासमेतनकनैनगरीछिरिदिन्थ्यो।विभिन्नबहानालेछुन्थ्योमलाईरभनिरहन्थ्यो, "दाइलाईकस्तोकदरनभएकोयतिराम्रीस्वास्नीको ? मभएतछातीमाटाँसेरराख्नेथिएँसधैँ।"
मलाईनराम्रोलाग्थ्यो।उसलाईकडाइकासाथत्यस्तावाहियातकुरानगर्नचेतावनीदिन्थेँतरकहीँराम्रोपनिलाग्थ्यो।बिहेगरेको१० वर्षमालोग्नेकोमुखबाटसुन्नचाहेकोप्रशंसात्योमननपरेकोमान्छेकोमुखबाटसुनेरअलिकतानिकोपनिलाग्थ्यो।
वैवाहिकजीवनको१०वर्षमाविनीतलेकहिल्यैमलाईआफ्नोमर्जीलेअँगालेकाथिएनन्।मैअघिबढेरअँगाल्थेँ, चुम्थेँ।उनलाईसमेटेरहृदयमाटाँस्थेँरउनीबाटपनित्यहीअपेक्षाराख्थेँ।तर,मेरोत्योअपेक्षाकहिल्यैपूराहुन्थेन।नउनीमेरोकुनैकुराकोतारिफगर्थे, नकुनैकुराकालागिप्रोत्साहितगर्थे।यस्तोमात्योभर्खरभर्खरजुँगाकोरेखीबस्दैगरेकोयुवककोप्रशंसारअभद्रलाग्नेछुवाइलेपनिकाउकुतीलागेझैँमहसुसहुन्थ्योमलाई।त्योकाउकुतीलेकुनैविकृतमोडलिनुभन्दापहिल्यैमविनीतसँगउसकोकम्प्लेनगर्नचाहन्थेँ।उसलाईघरबाटलघार्नचाहन्थेँ।तर,विनीतलेजम्माजम्मीदुईफेरफोनगरेकाथिएयोदुईहप्ताकोअनुपस्थितिमा।त्योपनिएकदमसंक्षिप्त।मैलेउनीघरफर्किएपछिनैकुरागर्नेमनबनाएँ।
तर,दुईहप्ताबितिसक्दानसक्दैमलाईउसकातीवाहियातकुरा,व्यवहार,उसकोअसभ्यहेराइसह्यहुँदैथियो।अचम्म !
यसबीचउसैकोअनुनय-विनयमामैलेउसलाईएक-दुईफेरकलेजपुऱ्याउनेरबाटोघाटोमाभेट्दाघरसम्मल्याउनेगरिदिएकीथिएँ।शायदगलतगरेकी थिएँ।मननसेन्सनसहनेमान्छे, ऊजस्तोमान्छेकोकम्पनीमासहजहुन थालेकीथिएँ।१०वर्षकोउपेक्षारएक्लोपनलेबाँधिएको, पिल्सीएकोमनउसकोबनावटीकुरालेनैसही—रमाउनथालेकोथियो, जुनमआफैलाईमनपरिरहेकोथिएन।उसकोहल्काफुल्काअभद्रतापूर्णव्यवहारलाईसहिदिएपनिमचाहन्थेँ—ऊसकेजतिछिटोयोघरबाटलघारियोस्।
त्योदिनमभर्खरनुहाएरबाथरूमबाटनिस्किएकीथिएँ।बाथरोबमाबेरिएकीमड्रेसिङटेबलअगाडिउभिएरड्रायरलेकपालसुकाउँदैथिएँ, अचानकऊमेरोबेडरुमकोढोकाखोलेरभित्रपस्यो।
"कतिपटकभनौँ,ढोकानढक्ढकाईमेरोकोठामानपसभनेर ?" मैलेसाँच्चैनैरिसाउँदैऊतिरफर्किएरभनेँ।तर,ऊसुनेकोनसुन्यैमुखबाएरमतिरहेरिरह्यो।मैलेउसकोअभद्रहेराइबाटविचलितहुँदैरोबअगाडिछातीमातानतुनगरेरमिलाएँ।
"परी !" ऊबडबडायो।
"ह्वाट ?"
"तपाईंजस्तीस्वास्नीकोकदरगर्ननजान्नेमान्छेयातमूर्ख, पागलयानामर्दहुनुपर्छ," उसलेभन्यो।
मेरोमनयोसोचेरसन्तुष्टभयो– मेरोरविनीतकोसम्बन्धनर्मलनहुनुमाकमसेकममदोषीथिइनँ।ममाकुनैकमीथिएन।मैलेउसलाईहप्काउनबिर्सिएँएकैछिन।ऊमौकाकोफाइदाउठाउँदैबिस्तारैमेरोछेउमासऱ्यो।
"बाहिरनिस्क ! मलाईलुगाफेर्नुछ," मैलेचाहँदाचाहँदैपनिमेरोस्वरमैलेचाहेजस्तोकठोरहुनसकेन।उसलेकेहीबेरचुपचापमलाईहेऱ्यो।मउसकोअभद्रहेराइलेधकाएरदुईकदमपछिसरेँ।अचानकउसलेलम्केरदुईहातलेमेरोअनुहारथाम्योरमेरोओठमाप्रगाढतापूर्वकचुम्यो।एकैक्षणमसंज्ञाशून्यत्यत्तिकैउभिएँ।उसकोत्योअप्रत्याशितएक्सनमेरोदिमागमारजिस्टरहुनकेहीसेकेन्डलाग्यो।मैलेबलपूर्वकउसलाईआफूबाटपरधकेलेँरउसकोगालामाकस्सेरझापडहानेँ।मेरोथप्पडकोवास्तानगरेरऊमलाईअँगाल्नेप्रयत्नगरिरह्यो।
"हाउडेयरयु ?" मक्रोधकोआवेगमाकराएँ,"हिम्मतकसरीभयोतिम्रोमलाईछुने ?"
"अबयत्तिधेरैभाउपनिनखोजप्राप्ति," उसलेनिर्लज्जतापूर्वकमुस्कुराउँदैभन्यो,"विनीतदाइरतिम्रोसम्बन्धकोबारेमाकसलाईथाहाछैन ? एउटैछतमुनिबस्दैमाएउटापुरुषरएउटीस्त्रीलोग्ने–स्वास्नीहुँदैनन्।त्यसकालागिउनीहरूबीचप्रगाढसम्बन्धहुनुपर्छ।केहीतकमीहोलातिमीमा, तबतदाइतिमीप्रतियतिउदासीनछन्।कसलाईथाहाछैनदाइलेतिमीलाईभाउदिन्नन्भन्नेकुरा ? त्यसैलेजसलेभाउदिइरा'छउसलाईअपनाऊरमोजगर ! दाइलाईभन्नकोजान्छर ?" उसलेफेरिअँगालोफिँजायो।
मेरोसाराशरीरकोरगतउम्लियो।कत्रोहिम्मतयसको ? विनीतरमेरोसम्बन्धलाईप्रगाढबनाउनमैलेआफ्नोतर्फबाटकुनैकमीराखेकीथिइनँ।तकेउनकोउदासीनताकोसजायपनिमैलेभोग्नुपर्ने ? योकस्तोविडम्बना ? कस्तोत्रासदीहामीस्वास्नीमान्छेको ? पुरुषलेनचाहनुकोमूल्यपनिहामीलेचुकाउनुपर्ने ?
मैलेहातमाभएकोब्रसकोझटारोऊतर्फहानेँरविक्षिप्तझैँकराएँ,"गेटआउट ! निस्कीमेरोकोठाबाट ! निस्किहाल ! आउनदेविनीतलाई, मगर्छुतेरोबन्दोबस्त ! आउट !"
ऊमतिरहेररव्यग्यंपूर्वकमुस्कुरायोअनिकुमउचालेरसुसेल्दैबाहिरनिस्कियो।
मक्रोध, अपमानरविवशतालेनिसास्सिँदैओच्छ्यानमाढलेँरडाँकोछोडेररोएँ।विनीतलेअपनाए, मानिदिएयस्ताझारपातकोहिम्मतहुन्थ्योउसकीस्वास्नीमाथिहातहाल्ने ?
त्यसपछितीनदिनऊमेरोसामुदेखापरेन।चौथोदिनविनीतघरफर्किए।आउनेबित्तिकैउनलेमलाईउनकोस्टडीरुममाबोलाए।योउनकोलेखपढरकामगर्नेठाउँथियो, जहाँउनकोमर्जीबिनाकसैलाईपस्नेअनुमतिथिएन।मछक्कपर्दैउनकोस्टडीरुममाछिरेँ।योदेखेरमझन्जिल्लिएँ— सुयोगपहिल्यैदेखित्यहीँथियो।कोठाकोवातावरणचिसोथियोसाथमासुयोगकोअनुहारपनि।यस्तोलाग्थ्यो— मानौंऊरुँदारुँदाथाकेरभर्खरचुपलागेकोथियो।उसलेकुटिलतापूर्वकमलाईहेऱ्योएकैछिन, त्यसपछिअबोधअनुहारबनाएरविनीततिरहेरेरसुँक्सुँकाउनथाल्यो।
"ह्वाट्सगोइङअन ?" मैलेसशंकितभावलेविनीतलाईहेर्दैसोधेँ।
"तिमीभन !" विनीतलेमेरोअनुहारमाआँखागाड्दैभने।
"मकेभनौ ?" मैलेअलमल्लपर्दैदुवैलाईपालैपालोहेरेँ।
"त्यहीभनजुनतिमीलेमेरोअनुपस्थितिमासुयोगकोसाथमागऱ्यौ," विनीतकोस्वरकठोरथिएनतरत्यसमामप्रतिअनादररउपेक्षाथियो।
"मैलेगरेँ ? मैलेकेगरेँ ?"
"प्राप्ति ! मसँगयसरीदोहोरीखेल्दैमातिम्रोकालोकर्तुतपुछिन्न।आफ्नोनभए पनिकमसेकममेरोइज्जतकोतख्यालराखेकोभएहुन्थ्यो।त्योनभए'निउसकोरआफ्नोउमेरकोअन्तरकैख्यालराखेकोभएहुन्थ्यो, उसकोओच्छ्यानमाघुस्रनजानुअघि !" विनीतकोस्वरकलबिखथियो।
"ह्वाट ?" मलाईलाग्योकसैलेमलाईउठाएरइँट्टापोल्नेभट्टीमाधकेलिदियो,"म ? मघुस्रनगएँयसकोओच्छ्यानमा ? कोहीनपाएरयोवाहियातमान्छेकोओच्छ्यानमाघुस्रनजान्छुहोलाम ? यतिनैजान्नुभयोतपाईंलेमलाईयी१० वर्षमा ?ममाथिनभएपनिकमसेकमआफूमाथितविश्वासहुनुपर्नेतपाईंलाई ? तपाईंकीस्वास्नीपोहुँत...।"
मैलेगुनासोगरेँ।पत्याउनैसकिनँविनीतलेममाथियस्तोघृणितआरोपपनिलगाउनसक्छन्भनेर।उनलेमलाईअपनाउननसक्नुकोमोलपनिमैलेनैचुकाउनुपर्नेछ, मैलेसोचेकोथिइनँ।उनकोजेभएपनिमेरोनिष्ठाउनैकोसाथमाथियो।तर,शायदपुरुषहरूत्यतिपरकोसोच्नैसक्दैनन्।उनीहरुकोलागितमनपरेटुकुचापनिगंगा,मननपरेढल।योकस्तोविडम्बना ?
मैलेआग्नेयनेत्रलेसुयोगतिरहेरेँरउसकोकुकृत्यसविस्तारवर्णनगरिदिएँ।ऊनाटकीयपारालेझन्बेस्सरीरुनथाल्यो।
"मकसरीपत्याऊँ ?" सबैवृतान्तसुनिसकेरविनीतलेगम्भीरस्वरमाभने,"यदियोसत्यहोभनेतिमीलेमलाईपहिल्यैकिनभनिनौ ? उतिनैखेरफोनकिनगरिनौ,जसरीसुयोगलेगऱ्यो?तिमीलेभनेझैँसुयोगलेअभद्रव्यवहारगरेकोभएतिमीकिनउसलाईगाडीमालिएरयहाँ-उहाँहिँडिरह्यौ ? किनअनेकथरीगिफ्टकिनेरउसलाईदिइरह्यौउसलेलिननमान्दानमान्दै?प्राप्ति ! तिम्रोमनमाचोरनभए, तिमीलाईसुयोगकोव्यवहारमर्यादाभन्दाबाहिरलागेकोभएतिमीकिनआधा-आधारातमानाइटीलगाएरऊसामुपरिरह्यौ ?"
मलाईविनीतकोवाइहातआरोपलेभन्दाउनकोस्वरकोअविश्वासलेपराजितगऱ्यो।मउनकोआरोपकोसफाइपेसगर्नसक्थेँतरउनकोमप्रतिकोअविश्वासलाईकेगर्नसक्थेँर ?
"तिमीलेसधैंमसँगसोधिरह्यौ, गुनासोगरिरह्यौ-मैलेप्रज्ञाकोस्थानतिमीलाईकिनदिइनँभनेर, अबशायदतिमीलेबुझ्यौहोलीकिन ? किनकितिमीप्रज्ञाकहिल्यैबन्नसक्दिनौ।तिमीमात्योखुबी, त्योसंस्कारनैछैन," उनलेउपेक्षापूर्वकभने।
मेरोआँखामाआँसुआउनखोज्यो, जसलाईमैलेथुकसँगैनिलेँरतटस्थस्वरमाभनेँ,"भिनाजु ! मैलेदिदीकोठाउँकहिल्यैलिनचाहिनँ।उसलेछोडेरगएकोखालीस्थानमाआफ्नोलागिअलिकतिठाउँबनाउनपक्कैखोजेकीहुँतरत्योपनिमेरोलागिसम्भवभएन।तपाईंलेनस्वीकारेपनितपाईंलाईथाहाछ-मैलेइमानदारीपूर्वककोसिसगरेकीहुँआफ्नोतर्फबाट। तर,तपाईंलाईतमलाईनस्वीकार्नेबहानाचहिएकोथियोसधैंभरि-कहिलेकेकोलागि, कहिलेकेकोनाउँमारअहिलेयोअसुयोगकोनाउँमा।यसकोबहानामामतपाईंकोजीवनमानरहूँ-यहीचाहनुभएकोहोभनेयसैसही !" मफरक्कफर्किएँ।
"कहाँजानलागेकी ?" विनीतलेसोधे।
"मैलेयोप्रश्नकोउत्तरदिनुअबजरुरीछैन," मैलेपुनःउनीतिरफर्केरढृढस्वरमाभनें, "यस्तोनिम्नस्तरकोआरोपपछिपनिमयहीछतमुनितपाईंसँगैबसूँ ? अबयोसम्भवछैन,कमसेकममेरालागियोसम्भवछैन," मफेरिअघिबढेँ।सुयोगकोअनुहारकोरङ्गफेरियो।
विनीतलेअलिनम्रहुँदैभने, "जेभयोभयो।माफीमागरअबआइन्दायस्तोगल्तीनदोहोऱ्याउनेप्रमिसगर।कहीँजानुजरुरीछैन।"
यसपटकमफर्केरउनकोकुर्सीछेउगएरउभिएँरउनकोआँखामाआँखागाडेरभनेँ,"ठीकछ।मप्रमिसगर्छु।सरीपनिभन्छुतपाईंसँगपनिरसुयोगसँगपनितरतपाईंमेरोकेहीप्रश्नकोसहीउत्तरदिनुस्प्लिज !"
उनलेप्रश्नवाचकदृष्टिलेमलाईहेरेतरकेहीबालेनन्।
"तपाईंमलाईलगभग१६-१७वर्षदेखिचिन्नुहुन्छ।विगत१०वर्षदेखिहामीवैवाहिकसम्बन्धमाबाँधिएकाछौँ।मेरोकुनव्यवहारलेतपाईंलाईत्यस्तोलाग्योकिमसुयोगलेभनेकोसबैगर्नसक्छु ? मेरोसफाइनसुन्दैएउटाकाँचोउमेरको, परिवारबाहिरकोमान्छे, जसलाईमेरोबारेमाकेहीथाहाछैन, उसकोकुरामाआँखाचिम्लेरविश्वासगर्नुरमेरोमानगर्नुकोकेकारणछभन्नुस्त ? यसैलेकिमस्वास्नीमान्छेहुँ ? यसैलेकितपाईंरमेरोसम्बन्धमातपाईंलेन्यायगर्नसक्नुभएकोछैन ? याफेरिसुयोगपनितपाईंजस्तैपुरुषहोत्यसैलेउसकोकुरागह्रौंअनिमेरोहलुका-किनकिमस्वास्नीमान्छेहुँ, त्योपनितपाईंलेनचाहेकी ?"
विनीतलेटाउकोझुकाए।निकैबेरउनीनबोलेपछिमैलेनैभनेँ,"विनीत ! त्यसस्थितिमामात्रमलाईयीवाहियातकुराहरूकोसफाइदिनआवश्यकथियो,जबतपाईंकोआस्थारविश्वासमसँगबाँधिएकोहुन्थ्यो।तर,तपाईंलाईतमकहिल्यैविश्वासयोग्यलागिनँ।तपाईंलाईमात्रहोइन,मेरीआफ्नीदिदीलाईपनिमविश्वासयोग्यलागिनँ।त्यसैलेतमआजयोअग्निपरीक्षादिनउभिएकीछु।मदिदीकोविश्वाशबचाउनमालागेँ।उसलेछोडेरगएपछितपाईंलाईएक्लिननदिनमालागेँ।उसकाछोराहरुलाईआफ्नोबनाउनमालागेँतरमैलेसोच्दैसोचिनँ- मतमथिएँ।तपाईंलेभनेझैँ-मप्रज्ञाहुनैसक्थिनँ।तर,विश्वाशगर्नुस्-महुनपनिचाहन्नँ।त्यसैलेमकुनैसफाइदिनु, कुनैप्रमिसगर्नुरमाफीमाग्नुजरुरीठान्दिनँ।उसैपनिमेरोजीवनको१० वर्षलेनजितेकोतपाईंकोविश्वासलाईयोएउटामाफीलेजित्छभनेमलाईत्योविश्वासचाहिँदैन।तपाईंरमबीचकोसम्बन्धलाईकुनैभ्रष्टसोचकोव्यभिचारीपुरूषलेबोलेकोझुटलेजगैदेखिहल्लाइदिन्छभनेयीकुनैकुराकालागिमसफाइदिनचाहन्नँ।बरूमयोघररतपाईंलाईछोड्नसक्छु।यसैपनिवैवाहिकजीवनको१० वर्षदिदीकोयादरतपाईंकोबीचमाएउटैओच्छ्यानमासुतेरनिसास्सिएकीछु।अबमएक्लिनचाहन्छु।स्वतन्त्रहुनचाहन्छुरत्यहीस्वतन्त्रतातपाईंलाईपनिदिनचाहन्छु।तपाईंखुसीरहनुहोस्दिदीकोयादसँग।र,मखुसी-खुसीबाँच्नेछुतपाईंकाआरोपहरूसँग।यतिका वर्षमाकेहीतदिनुभयोतपाईंलेमलाई ? आरोपनैसही।धन्यवाद !"
"प्राप्ति...म...," विनीतलेभन्नखोजेकोकुरामैलेसुन्नचाहिनँ, त्यसैलेउनलाईउछिन्दैउनीसँगआँखाजुधाएरभनिदिएँ,"यतिचाहिँभनिदिनचाहन्छुविनीत...दिदीलेजबर्जस्ती हाम्रोबिहेगरिदिएपनितपाईंलाईमनपराउनरमायागर्नमलाईकसैलेजबर्जस्तीगर्नैपरेन...।"
"प्राप्ति...," विनीतकोस्वरमाहल्काकम्पनमिसिएकोआभासभयोमलाईतरमबोलिरहेँ,"उमेरकोयत्रोअन्तरहुँदाहुँदैपनि, तपाईंसँगमेरोबिहेकोपरिस्थितिनर्मलनहुँदानहुँदैपनिमतपाईंसँगसाँच्चैमनलेबाँधिएकीथिएँ, सत्य।अनिभिनाजु, कसैसँगमनलेबाँधिइसकेकीस्वास्नीमान्छेलाईयोजस्तोवाहियात, आवारारहलुकोमान्छेलेतके, भगवानलेपनिडगाउनसक्दैन।योतपाईंलेसुन्नु,देख्नुभन्दामहसुसगर्नुआवश्यकछ।तपाईलाईआइडियलमानेरतपाईंबाटपाएकोउपेक्षालाईपनिउपहारमानेरतपाईंकोसाथमाहुनुमेरोकमजोरीहोइन, मेरोबहादुरी, मेरोसुसंस्कारहो।नत्रकेमाकमछुमतपाईंभन्दा ? सुन्दरछु।पढेलेखेकीछु।ड्याडीलेयतिसम्पत्तिछोडेरजानुभा'छ-मलाईतपाईंजस्तोकसैमाआश्रितहुनैपर्दैन।मनबहकाउनैचाहेँभनेयोकुजातजस्तोहोइन,तपाईंभन्दाबेटरपुरुषछान्नेखुबीरसामर्थ्यअझैपनिछममा।तर,शायदतपाईंयोबुझ्नसक्नुहुन्न।शायदतपाईंकोपुरुषत्वकोघमण्डलेतपाईंलाईबुझ्नैदिँदैन।"
बोलेरसकेपछिमैलेनिधारमाचिटचिटआएकोपसिनासलकोएकछेउलेपुछेँ।विनीतकोमात्रहोइन, सुयोगकोअनुहारपनिनीलोदेखियो।मफरक्कफर्किएँ।
"मेरोकुरासुनप्राप्ति..." विनीतउठेरमतिरबढे।मैलेउनीतिरफर्केरहातकोइशारालेउनलाईरोकिनसंकेतगरेँ।
"तपाईं मेरो नजरमाजुनउचाइमाहुनुहुन्थ्यो, त्यहाँबाटगिरेरऊ, यसैकोछेउछाउमाउभिनआइपुग्नुभएकोछभिनाजु !" मैलेसुयोगतिरऔँल्याउँदैभनें,"अबतपाईंकोकुनैकुरालेतपाईंलाईत्योउचाइमापुऱ्याउनसक्दैन।तपाईंविशिष्टहुनुहुन्थ्यो।त्यसैलेमेरोमन-मुटुमाहुनुहुन्थ्योतरअबआँखामापनिहुनुहुन्न।"
मअघिबढेँ।
"प्राप्ति ! मेरोकुरासुनत..." विनीतमतिरलम्किए।
मैलेपहिलोपटकउनकोस्वरमाडरमुछिएकोपाएँ।मेरोमनतुरुक्कैरोयो।किनयतिसाँघुरोहुन्छपुरुषकोमन, जहाँसाथमाहुनेहरूअटाउँदैनन्तरछोडेरजानेहरूसधैँरहिरहन्छन् ? मैलेपनिशायदछोडेरगएपछिनैउनकोमनमाठाउँओगट्नेछु।
मसुयोगकोछेउमाएकैछिनअडिएँरबिस्तारैभनेँ, "मैलेचाहेंपुलिसबोलाएरतिम्रोवास्तविकतादुईमिनेटमाउदाङ्गबनाउनसक्छु।त्यसकोलागिमलाईतिम्रोदाइकोसहयोगपनिचाहिँदैन।" मेरोदृढ़तापूर्णस्वरसुनेरसुयोगथररकाँप्यो।
"तरजानदेऊकिनभनेमलाईतिमीलेहोइन, मेरोलोग्नेकोअविश्वासलेअपमानितगरेकोछ।नत्रमेरोसामुतिम्रोकेहैसियत ? हामीजस्ताकोघरतिमीहरूजस्तानैतिकताहीन, चरित्रहीनमान्छेकोकारणलेहोइन,हाम्रैकारणलेटुट्छ।यदिमेरोलोग्नेलाईमलाईअपमानितगरेरआफ्नोगल्तीलाईसहीरमेरोसहीलाईगलतदेखाउनेबहानाचहिएकोथिएनभनेतिमीजस्तोबाहिरीमान्छेकोकारणलेहाम्रोघररसम्बन्धटुट्नतके, हल्लिँदापनिहल्लिन्थेन।कमीहामीमैथियो।त्यसैलेमतिम्रोसजायसमयकोहातमायाफेरिविनीतकोहातमाछोड्दैछु।"
मअघिबढेँ।
पछाडिविनीतलेसुयोगकोगालामाहानेकोथप्पडकोआवाजसुनेरपनिमअडिइनँ।उनीमेरोनामबोलाउँदैमेरोपछाडिलम्किएँ।मबाहिरनिस्किएँ ।