site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

बेरुत । उत्तरी सिरियाको अफ्रिन राज्यबाट गत बुधबार साँझबाट हालसम्म एक लाख ५० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । कुर्दिस लडाकू विरुद्ध टर्कीको सेनाले भीषण आक्रमण सुरु गरेपछि त्यति ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका सिरियाली युद्धको निरीक्षण गरिहेका मानवअधिकारवादी संस्थाले जानकारी दिएको छ । 

अफ्रिन राज्यको बाहिरी इलाकामा टर्की र सिरियाआवद्ध सुरक्षाबलले सो क्षेत्रमा प्रवेशगरी कुर्दिस लडाकू विरुद्ध भीषण युद्ध सुरु गरेका मानव अधिकारवादी समूह अब्जरभेटरी फर ह्युम्यान राइट्सले शनिबार जानकारी दिएको छ । 

Agni Group

सिरियामा सन् २०११ को मार्च १५ बाट त्यहाँका राष्ट्रपति बसर अल असादको विरोधमा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

यहाँको गृहयुद्धमा परी सो समयदेखि हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC