site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
युट्युब ट्रेन्डिङमा यूएस बंगला विमान दुर्घटनाका भिडियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली युट्युबको ट्रेन्डिङमा यूएस बंगला विमान दुर्घटनाका भिडियो आएका छन् । गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाका घाइतेसँगका अन्तर्वार्ता ट्रेन्डिङको एक देखि चार नम्बरसम्म आएका छन् । 

यस्तै ५, ६ र ७ नम्बर छोडेर ७ र ९ नम्बरमा पनि विमान दुर्घटनाकै भिडियो आइपुगेका छन् । सामान्यतः गीत र चलचित्र ट्रेन्डिङमा आउने गर्छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC