site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भैरहवामा यति एयरको जहाज दुर्घटनाबाट जोगियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । यति एयरको जहाज गौतमवुद्ध विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट भैरहवाका लागि उडेको यति एयरको जहाज अवतरणका क्रममा चक्का ‘जाम’ हुँदा रनवेमा रोकिएको थियो ।

बेलुका सवा ५ बजे भैरहवा विमानस्थलमा अवतरणका क्रममा चक्का ‘जाम’ भएको थियो । विमानस्थल अहिले बन्द गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जुलेट चार्ली कलसाइन रहेको जहाज अवतरण हुने क्रममा चक्का जाम भएर रोकिएको थियो । काठमाडौंबाट प्राविधिक पुगेपछि मात्रै रनवेमा रहेको जहाज मर्मत गरिने रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए ।

दुर्घटनामा परेको जहाजमा २६ यात्रु भए पनि सबै यात्रु सकुशल रहेको ज्ञवालीले जानकारी दिए । 

Global Ime bank

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC