site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मल्पीलाई उपाधि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।   मल्पीले प्रथम जेभियर इन्टरनेसनल अन्तर ए लेभल ३ बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

जेभियर इन्टरनेसनल कलेजको आयोजनामा बौद्धमा भएको फाइनलमा जेभियरले ब्रिटिस मोडेल कलेजलाई २०–१६ ले पराजित गर्यो । मल्पीको जितमा प्रसङ्गध्वज मास्केले सर्वा्धिक १२ अंक योगदान गरे । प्रसङ्ग ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए ।

विजेतालाई आयोजक कलेजका निर्देशक गोपाल भण्डारी, जेभियर ए लेभलका भाइस प्रिन्सिपल सुरेन्द्र अधिकारी र जेभियरका बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ७ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC