site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हिमालयन हण्डस बास्केटबल लिगको तेस्रो चौथो स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन हण्डसले क्विक्स बास्केटबल लिगमा जित हासिल गरेको छ  । आइतबार भएको खेलमा हिमालयनले टिम बुढानिलकण्ठलाई पराजित गरेको हो ।

टिम बुढानिलकण्ठको घरेलु कोर्टमा भएको खेलमा हिमालयनले घरेलु टोलीलाई ७९  – ७५  अंकले पराजित गरेको हो । हिमालयनको जितमा सौरभ श्रेष्ठले ३० अंक जोडे । यो जितसँगै हिमालयन लिगको चौथो स्थानमा उक्लिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हिमालयनले १२ खेलबाट ७ खेलमा जित निकाल्दै २१ अंक जोडेको छ । लिगको प्ले अफ होडबाट बाहिरिसकेको टिम बुढानिलकण्ठको यो १० औं हार हो । लिगको शीर्ष स्थानमा आर्मी रहेको छ । आर्मीले लिगमा १० खेलमा १० जितसहित ३० अंक जोडेको छ । यस्तै समान २४ – २४ अंक जोडेपनि विशाल मिलन केन्द्र दोस्रो र गोल्डेनगेट इन्टरनेसनल कलेज तेस्रो स्थानमा रहेको छ ।

प्ले फर डीप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा होम एण्ड अवे लिगको आधारमा जारी प्रतियोगिताको बिजेताले २ लाख प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

Global Ime bank

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले स्पोर्ट्स क्लोथिङ कम्पनीबाट १० हजार बराबरको गिफ्ट प्राप्त गर्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC