site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मागेको रकम नदिए ज्यान लिने धम्की दिँदै आएका छुट्टाछुट्टै समुहका तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रमा फिरौती माग्दै आएका सिनामंगलका ३० वर्षीय निमा लामा भनिने राजेन्द्र लामालाई पक्राउ गरेको छ । लामालाई दरबारमार्गबाट पक्राउ गरिएको हो  । 

यस्तै १५ लाख नदिए छोरीलाई अपरहण गर्ने भन्दै धम्क्याउने ललितपुर महालक्ष्मी नगरपालिकाका २८ वर्षीय मनोज शाह र पेप्सीकोलाका मनोज श्रेष्ठ पनि पक्राउ परेका छन् । यो समुहलाई महानगरीय प्रहरी वृत्त वानेश्वरले पक्राउ गरेको काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । 

पक्राउ परेका तीनै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरुले टेलिफोनबाट धम्क्याउँदै पैसा असुल गर्दै आएको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC