site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले अहिलेसम्म सरकारमा जाने औपचारिक निर्णय नभएको दाबी गरेको छ ।  पार्टीका अध्यक्ष उपेन्द्र यादवले हालसम्म सरकारमा जाने औपचारिक निर्णय नभएको प्रतिक्रिया दिए ।

आईतबार काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेकोे शीर्ष तहको बैठकपछि सञ्चारकर्मीमाझ उनले राजनीतिक सहमति नभई सरकारमा नजाने पार्टीको अडान समेत दोेहो¥याए ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष यादवले आफूहरुको माग सम्बोधन गर्ने सरकारको प्रतिवद्धता आएपछि सरकारमा जाने विषयमा निर्णय लिइने पनि बताए । त्यसैगरी बैठकले राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरीलाई पक्राउ गरेर सरकारले गल्ती गरेको टिप्पणी पनि गरेको छ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC