site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल आइडल बुद्ध लामाको पहिलो गीत (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल आइडल सिजन–टु को अडिसन सुरु हुनै लाग्दा पहिलो नेपाल आइडल बुद्ध लामा आफ्नो पहिलो गीत लिएर आफ्ना स्रोता तथा दर्शकमाझ आएका छन् । 

सुरेश वाग्लेको तिमी साथ भए पछि... बोलको गजलमा उनले आफ्नो स्वर भरेका छन् । गजलमा संगीत हरि लम्सालले गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गजलको भिडियोमा पल शाह र आँचल शर्मा फिचर छन् । भिडियो निर्देशन अर्जुन अधिकारीेले गरेका छन् । 

नेपाल आइडलका फष्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दासले गीत गाइसके पनि लामाले भने गीत गाएका थिएनन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC