site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चिनियाँ विदेशमन्त्रीलाई नवनियुक्त परराष्ट्रमन्त्री ज्ञवालीको शुभकामना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनका नवनियुक्त विदेशमन्त्री वाङ यीलाई कार्यकालको सफलतासहित शुभकामना दिएका छन् ।

परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको प्रेस वक्तव्यमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि रहँदै आएको सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग दुईपक्षीय सम्बन्ध अझ सुमधुर बनाउन आफू इच्छुक रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC