site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विमानस्थलमा क्यानविरुद्ध नारावाजी–टुँडिखेलमा क्रिकेट खेलेर विश्वकप खेल्न सकिन्न 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली क्रिकेटप्रेमीले त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघविरुद्ध नारावाजी गरेका छन् ।

उनीहरुले क्यान विवाद तत्काल समाधान गर्नुपर्ने, मुलपानी क्रिकेट मैदान छिटो बनाउनुपर्ने, खेलाडीलाई सुविधा दिनुपर्ने लगायतका माग राख्दै विमानस्थलभित्रै नारावाजी गरेका गरेका हुन् ।

Agni Group

नेपाली क्रिकेट टोलीको स्वागतका लागि पुगेका खेलप्रेमीले यस्तो नारावाजी गरेका हुन् ।

उनीहरुले ओडीआई मान्यता प्राप्त भए पनि टुंडिखेलमा क्रिकेट खेलेर विश्वकप खेल्न नसकिने भन्दै तत्काल खेल मैदान बनाउन माग गरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC