site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रहरीले लिएन निवर्तमान प्रधानन्यायाधीशविरुद्धको उजुरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको उजुरी काठमाडौं प्रहरीले दरपीठ गरेको छ । पत्रकारसमेत रहेका गुल्मीका मदनबाबु भण्डारीले सोमबार काठमाडौं प्रहरी परिसरमा पराजुलीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकता फरक–फरक जन्ममिति राखेर कीर्ते गरेको आरोप लगाउँदै निवदेन दिएका थिए । 

निवेदनमा पराजुलीलाई कारबाहीको माग गरिए पनि निवेदन दर्ता भने भएको थिएन । सञ्चारमाध्यममा निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध मुद्दा दर्ता भन्ने समाचार आएको र त्यसमा कुनै सत्यता नभएको काठमाडौं प्रहरी परिसरका डीएसपी मोहन थापाले बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC