site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काबुलमा आत्मघाती आक्रमण, २६ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । अफगानिस्तानमा नयाँ वर्षको उमंगका बीच राजधानी काबुलमा आत्मघाती आक्रमण हुँदा २६ जनाको मृत्यु भएको छ । आक्रमणमा परेर १८ जना घाइते भएका छन् । 

अफगानी अधिकारीले राजधानीमा मानिसहरु पारसी नयाँवर्षको छुट्टि मनाईरहेका बेला आत्मघाती आक्रमण भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वहीद मजरोहले विस्फोटमा कयौं मानिसहरु घाइते भएका र उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको जनाएका छन् । 

अहिलेसम्म आक्रमणको कसैले पनि जिम्मवारी लिएका छैनन । अफगानिस्तानमा ं शिया समुदायमाथि आक्रमण बढ्दै गएको छ । ती अधिकांश आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट बताउने चरमपन्थी संगठनले लिँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  ०५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC