site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुद्ध एयर र निगमले काठमाडौं– सुर्खेत सिधा हवाई उडान गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानी काठमाडौंसँग कर्णाली प्रदेशको राजधानी सुर्खेत अबको दुई हप्ताभित्र सिधा हवाई उडानमार्फत जोडिने पक्का भएको छ । 

करिब १ घण्टा उडान भर्नुपर्ने यो यात्रा केहि समय नियमित उडान भए पनि भारतीय नाकाबन्दी लगत्तै उडान हुन सकेको थिएन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा बुद्ध एयर र नेपाल वायुसेवा निगमले काठमाडौं–सुर्खेत उडान गर्न सहमति दिएका हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

संस्मृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश मन्त्रीहरुबीच कर्णालीको पर्यटन विकास सम्बन्धी बुधबार भएको छलफलमा निजी बायुसेवा कम्पनी बुद्ध एयर र नेपाल वायुसेवा निगमले सुर्खेत उडान सुरु गर्ने घोषणा गरेको हो । 

उक्त छलफलमा बुद्ध एयर र नेपाल एरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । छलफलमा बोल्दै बुद्ध एरका निर्देशक रुपेश जोशीले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारले चैत २१ गते बाट उडान सुरु गर्ने बताए ।   
 
 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC