site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप छनोट हुने टोलीको आज टुंगो लाग्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा आज अफगानिस्तान र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । सुपर सिक्सको अन्तिम खेलको रुपमा रहेको यी दुई टिमबीचको विजेता विश्वकपमा प्रवेश गर्नेछ ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुने खेलमा दुबै टिम जितको खोजिमा हुनेछन् । अफगानिस्तान र आयरल्याण्ड एकैस्तरका टिम हुन् । यी दुई टिमले आईसीसीबाट २०१७ मा सँगै टेष्ट मान्यता पाएका थिए । 
आयोजक जिम्बावे कमजोर मानिएको युएईसँग डिएल मेथोडमा ३ रनले पराजित भएसँगै आयरल्याण्ड र अफगानिस्तानको विश्वकपमा प्रवेश गर्ने भाग्य चम्किएको हो । अफगानिस्तान र आयरल्याण्डको समान ४ अंक रहेको छ । यता, युएईसँग पराजित भएको जिम्बावेको भने ५ अंक रहेको छ ।
विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा स्कटल्याण्डलाई डिएल मेथोडमा ५ रनले पराजित गर्दै वेष्ट इन्डिज यसअघि नै विश्वकपमा प्रवेश गरिसकेको छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC