राजनीति
काठमाडौँ, रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले कलंकी, काठमाडौँ निवासी सुशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४ १२:३०
प्रतिक्रिया दिनुहोस्