site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छैटौ राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गणेशमान सिंह स्मृति सहकारी कप छैटौं राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिता हुनेबारे जानकारी दिएको हो ।
प्रतियोगिता  जावलाखेलस्थित ताम्राकार समाजको भवनमा चैत्र २० देखि २७ गतेसम्म हुनेछ । प्रतियोगिता लिग कप नकआउट स्वीस लिगको आधारमा ११ राउण्डमा हुनेछ । 
सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिताको विजेताले १ लाख ८८ हजार ९ सय पर्ने सुलुटो यामाहा मोटरसाइकल पाउने छन् । त्यस्तै, द्वितीय हुनेले ५० हजार तृतीय र चौथो हुनेले क्रमशः ३० र २५ हजार प्राप्त गर्ने छन् । 
सुपर लिगको विजेताले २५, दितीय, तृतीय, चौथो र पाचौं हुनेले क्रमशः १५, १०, ८ र ७ हजार प्राप्त गर्ने छन् ।
त्यस्तै, महिलातर्फको विजेताले १० हजार प्राप्त गर्ने छन् । दितीय, तृतीय, चौथो र पाचौं हुनेले क्रमशः ८, ७, ६ र ५ हजार प्राप्त गर्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC