site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतीय पूर्वीराज्य बिहारमा अवस्थित पटाका बनाउने एक कारखानमा भएको विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुकासाथै अन्य १५ जना घाइते भएका अधिकारीले शुक्रबार जानकारी दिएका छन् । 

बिहारको राजधानी पटनाबाट करिब ७९ किलोमिटर दक्षिणमा रहेको नलान्दा जिल्लाको बिहार सारिफमा रहको सो कारखानाभित्र बिहीबार राति विस्फोटन भएको प्रहरीस्रोतले जानकारी दिएको छ । 

Agni Group

उक्त विस्फोटमा परी घाइते भएकालाई नजिकैको स्वास्थ्य उपचार केन्द्रमा लगिएको छ । घाइतेमध्ये सात व्यक्तिको अवस्था भने चिन्ताजनक रहेको उपचार केन्द्रले जानकारी दिएको छ । 

स्थानीय समाचारदाताका अनुसार सो कारखाना गैरकानूनीरुपमा सञ्चालन हुँदै आएको छ । जिल्ला प्रशासनले सो घटनाको अनुसन्धान जारी रहेको बताएको छ । रासस÷सिन्ह्वा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC