site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काबुल । अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शुक्रबार बिहान कम्तीमा नौ जना इस्लामिक स्टेट, आइएसका लडाकूको मृत्यु भएको छ । 

अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले शुक्रबार जनाएको छ । 

Agni Group

“सुरक्षा फौजले तालिबान लडाकूलाई लक्षित गरी युद्धक विमानबाट आक्रमण गरेको थियो त्यसमा परी नौ जना इस्लामिक स्टेट् मारिएका छन्,” मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ । 

हेल्मण्ड प्रान्तको गेरेशक, नाडाली, नाहर इ साराज, सङगीन र मार्जाह जिल्लामा गएको बुधबार पन िहवाई कारबाही भएको थियो। त्यसमा परी २९ जना तालिबान लडाकू मारिएका थिए । 

Global Ime bank

सुरक्षाकर्मीले लडाकूका हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिदिएका छन् । यस घटनाका बारेमा तालिबान लडाकूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC