site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वसांसद मञ्च, नेपालले गत मंसिरमा सम्पन्न संघीय र प्रदेशको निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै २०७४ मंसिरमा सम्पन्न संघीय र प्रदेशको निर्वाचनको प्रतिवेदन अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत, भ्रामक तथा तथ्यहीन भएको पूर्वसांसद मञ्च, नेपालले ठहर गरेको छ । 

युरोपियन युनियन (इयू) निर्वाचन पर्यवेक्षण मिसनका पर्यवेक्षण प्रमुख एवं युरोपेली संसद्का सदस्य जेल्याना जोभ्कोले गत मंगलबार प्रतिवेदन सार्वजनिक गरेका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

उक्त प्रतिवेदन चुनाव पर्यवेक्षणको क्षेत्राधिकार बाहिर गएर खस आर्य समुदायलाई आरक्षणको व्यवस्था हटाउन दिएको सुझाव अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत रहेको भनिएको छ । 

सार्वभौम नेपाली जनताले लेखेको नेपालको संविधानविरूद्ध सो प्रतिवेदन हाम्रो आन्तरिक मामलामा हस्तक्षेपकारी भएको विज्ञप्तिमा भनिएको छ । 

Global Ime bank

नेपाली जनताले बनाएको संविधानमा आरक्षण भन्ने शब्द कतै पनि उल्लेख छैन बरु समानुपातिक समावेशी प्रतिनिधित्व उल्लेख भएको मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले विज्ञप्तिमार्फत भनेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC