site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिकित्सकहरुले स्वदेशमा उत्पादित औषधिलाई प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । 

हाम्रो डक्टर अनलाइन तथा मासिक पत्रिकाको दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यकता रहेको बर्ताए । “अस्तव्यस्त भएको स्वास्थ्य क्षेत्रलाई सुधार्नु मेरो पहिलो प्राथमिकता हुनेछ,”– उनले भने ।  

Prabhu Bank
Agni Group
NIC Asia

राज्यमन्त्री अर्यालले हरेक क्षेत्रको समृद्धिले मात्र मुलुकको समृद्धि हुने हुँदा स्वास्थ्य क्षेत्रलाई समेत समृद्ध बनाउनुपर्ने बताइन् ।   

सांसद अन्जना विसंखीले प्रविधिको प्रयोगसँगै चिकित्सकको भूमिकामा सहजता आएको भन्दै उचित प्रविधिको प्रयोग गरी बिरामीलाई निको पार्न डाक्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् । 

Global Ime bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा उत्पादित औषधिलाई प्रयोग गरेमात्र मुलुक समृद्ध हुने बताए ।  रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ०७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC