site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ । मार्च २८ मा युट्युब च्यानलमा अपलोड गरिएको ट्रेलर अप्रिल २ मा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो ।

अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलरमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने लगायतका  कलाकार फिचरिङ छन् । 

केमडी जनरामा निर्माण भएको चलचित्रलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । चलचित्रमा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत रहेको छ । 
चलचित्रमा विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा र संवाद रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०७४  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC