चलचित्र ‘पर्व’ युट्युबमा  

चलचित्र ‘पर्व’ युट्युबमा  

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पर्व’ को युट्युब रिलिज गरिएको छ । नयाँ वर्षको अवसर पारेर चलचित्र ‘पर्व’ युट्युबमा अपलोड गरिएको हो । 

कोशिष क्षेत्री र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्रलाई दीनेश राउतले निर्देशन गरेका हुन् । 

निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको ‘काले दाइ’ बोलको गीत यही चलचित्रको हो । थ्रिलर चलचित्र ‘पर्व’ युट्युबमा अपलोड गरिएको केही दिनमै ट्रेन्डिङमा आएको छ । 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

प्रदीप खड्काको चलचित्र ‘लिलिबिली’ युट्युबमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लिलिबिली’ युट्युबमा सार्वजनिक गरिएको छ । गत वर्ष चैतमा हल रिलिज भएको चलचित्र ‘लिलिबिली’ युट्युबमा पनि

‘जीवन काँडा कि फूल’ चैत २२ गते रिलिज हुने

काठमाडौं । साहित्यकार झमककुमारी घिमिरेको बहुचर्चित कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र निर्माण भएको छ । विनोद विष्टले

समयअनुसार चल्न सकेनन् कि, बजारले पत्याएन ?

काठमाडौं । शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल र राजेश हमाल आफ्नो समयमा नेपाली चलचित्र उद्योगमा एकछत्र राज गरेका अभिनेता

प्रियंका चोपडाको नेपाली चलचित्र ‘पाहुना’को ‘सानो नौलो संसार...’ गीत रिलिज

काठमाडौं । बलिउड स्टार प्रियंका चोपडाको निर्माण नेपाली चलचित्र  ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ‘सानो नौलो संसार...’ बोलको नयाँ गीत