साहित्य र कला

युट्युब ट्रेन्डिङमा चारवटा चलचित्र 

युट्युब ट्रेन्डिङमा चारवटा चलचित्र 

काठमाडौं । नयाँ वर्षको अवसर पारेर युट्युब रिलिज गरिएका चार वटा नेपाली चलचित्र युट्युबको शीर्ष ट्रेडिङमा आएका छन् । 

चलचित्र कारखाना, पुरानो डुङ्गा, पर्व र रानी एकैपटक ट्रेन्डिङमा आएका हुन् । 

अमरदीप सापकोटा निर्देशित कारखाना एक नम्बरमा छ भने रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र पुरानो डुङ्गा दुई नम्बर ट्रेन्डिङमा छ । 

दिनेश राउतले निर्देशन गरेको चलचित्र पर्व तेस्रो स्थानमा छ चार नम्बर ट्रेन्डिङमा दयाराम दाहाल निर्देशित चलचित्र रानी छ ।  

तपाईंको मत