site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ह्याप्पी डेज’ को दोस्रो ट्रेलर सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ह्याप्पी डेज’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । पहिलो ट्रेलरमा केही परिमार्जन गर्दै केही दृश्य थपिएको छ । 

वैशाख १४ गते रिलिज हुने चलचित्रको ट्रेलर लभ र रोमान्समा केन्द्रित छ । 

Agni Group

ट्रेलरमा दयाहाङ राई, प्रियंका कार्की र दिया पुनको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘ह्याप्पी डेज’ मा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन लगायतका कलाकारहरुको पनि अभिनय छ । 

पैसा कमाउन बेलायत पुगेको नेपाली युवकले बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा चलचित्रको मुख्य कथा हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC