साहित्य र कला

‘चङ्गा’ को गीत सार्वजनिक (भिडियोसहित)

‘चङ्गा’ को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘चङ्गा’ को गीत सार्वजनिक गरिएको छ । ‘कम्पनी माला...’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । 

राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत पनि गायक स्यम्कै छ । गीतमा शब्द राजेन्द्र थापाले लेखेका हुन् । 

भिडियोमा बुभि तामाङ, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमलसेना फिर्चड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो निर्देशन किशोर भण्डारीले गरेका छन् । 

चलचित्र जङ्गा जेठ २५ गते रिलिज हुँदैछ । 

तपाईंको मत