site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सिर्जना सम्बादमा कृष्णचन्द्रका निवन्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडांै । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपको आयोजनामा हरेक महिनाको पहिलो विहिबार सम्पन्न हुँदै आएको सिर्जना सम्वादमा यो विहिबार बरिष्ठ निवन्धकार कृष्णचन्द्रसिंह प्रधानको कृति कृष्णचन्द्रसिंहका निवन्ध माथि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । 
अनौपचारिकरुपमा संचालित कार्यक्रमका प्रमुख अतिथि साहित्यकार चित्तरञ्जन नेपालीले निवन्धकार प्रधानसंग आफ्नो साठी वर्ष लामो संगत रहेको बताउँदै केही रोचक स्मृतिहरु सुनाए ।
निवन्धकार प्रधानले आफ्ना नयाँ निवन्धहरु पढेर भूमिका लेख्नका लागि आफूलाई पाण्डुलिपि जिम्मा लगाएको, तर त्यसको केही दिनपछि नै प्रधानको निधन भएकोले उक्त निवन्ध संग्रह प्रकाशन हुन नसकेको कृतिका सम्पादक प्राडा भट्टराईले बताए । पछि हरि गौतमसंग सम्पर्क गरि यो पुस्तक प्रकाशन गरिएको प्राडा भट्टराईले उल्लेख गरे ।
कार्यक्रममा डा. तुलसी भट्टराई, शरतचन्द्र वस्ती, ज्ञाननिष्ठ ज्ञवाली, चन्द्रमान बज्राचार्य, सनत रेग्मी, प्राडा सनतकुमार वस्ती, श्रीओम श्रेष्ठ रोदन, तिर्थराज वन्तलगायतले बोलेका थिए ।
यस नविनतम संग्रहमा १६ वटा निवन्ध सङ्गृहित छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  २३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC