देश
काठमाडौं । करिब १४ घण्टा अवरुद्ध बनेको त्रिभुवन विमानस्थल शुक्रबार करिब १२ बजेतिरबाट सुचारु भएको छ । तर यो समयमा एक सय भन्दा बढी विमान आउने र जाने कार्यतालिका नै प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
उनले यात्रुलाई समस्या परेको बताउँदै एयरलाइन्सको आग्रह भएमा २४ सै घण्टा विमानस्थल सूचारु गर्न सकिने बताए ।
विमानस्थलमा उडानको पालो पर्खिएका यात्रुहरु
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५ १४:४७
प्रतिक्रिया दिनुहोस्