site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
टाइम पत्रिकाको १०० प्रतिभाशाली व्यक्तिमा विराट कोहली, ट्रम्प, किम जोङ, दीपिका पादुकोण पनि अटाए !
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकाको टाइम पत्रिकाले बिहीबार संसारभरिको १०० प्रभावशाली व्यक्तिको सूची प्रकाशित गरेको छ । यसमा भारतीय क्रिकेट टीमको कप्तान विराट कोहली, अभिनेत्री दीपिका पादुकोण, कैब कम्पनि ओलाको को–फाउण्डर भाविश अग्रवाल र माइक्रोसफ्टका सीईओ सत्य नडेला अटाएका छन् । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यस सूचिमा अटाएका छन् । यसपालीको सूचिको खास कुरा के छ भने यस चोटी ४५ जना त्यस्ता व्यक्तिहरु सूचीमा परेका छन् जसको उमेर ४० वर्ष भन्दा कम छ । 

उत्तर कोरियाका तानाशाह पनि यस सूची

Prabhu Bank
Agni Group
NIC Asia

न्यूज एजेन्सीका अनुसार पत्रिकाले यस पटक अभिनेत्री निकोल किडमैन, प्रिंस हैरी र उनको प्रेमिका मेगन मार्कल, लण्डनको मेयर सादिक खान, क्यानाडाको प्रधानमन्त्री जस्टिन ट्रूडो, साउदी युवराज मोहम्मद बिन सलमान, चीनको राष्ट्रपति शी जिनपिंग, उत्तर कोरियाका तानाशाह किम जोंग उन, आयरलैंडको प्रधानमन्त्री लियो वराडकर, बंगलादेशको प्रधानमन्त्री शेख हसीना र गायिका रिहानालाई प्रभावशाली व्यक्तिहरुमा राखिएको छ । 

प्रभावशाली व्यक्तिमा ४५ जनाको उमेर ४० भन्दा कम

Global Ime bank

टाइम पत्रिकाले भनेको छ कि २०१८ को प्रभावशाली व्यक्तिमा सामेल व्यक्तिहरु मध्ये ४५ जना यस्ता छन् जसको उमेर ४० वर्ष भन्दा कम छ । यसमा १४ वर्षको अभिनेता मिल्ली बाबी ब्राउन पनि सामेल छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC