site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
किमसँग सकारात्मक वार्ता नभए ट्रम्पले बीचमै बैठक छोड्न सक्छन् !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनका साथ सकारात्मक कुराकानी नभए बैठक बीचमै छाडेर बाहिरिने बताएका छन् ।  जापानका प्रधानमन्त्री शिन्जो आबेका साथ एक संयुक्त प्रेस वार्तामा ट्रम्पले परमाणु निरस्त्रीकरणका लागि उत्तर कोरियामाथि अधिकतम दबावको अवस्था सिर्जना गरिराख्नुपर्नेमा जोड दिए । 

उनले सीआईएका निर्देशक माइक पोम्पियोले किमसँग भेटघाटका लागि उत्तर कोरियाको ‘गुप्त’ यात्रा गरेको पनि पुष्टि गरेका छन् ।  पोम्पियोले किम जोंग उनका राम्रो सम्बन्ध बनाएको तनावरहित अवस्थामा बैठक आयोजना गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई थियो । 

ट्रम्पले जून महिना अथवा त्यो भन्दा अगावै किमल भेटवार्ता गर्ने सम्भावना रहेको छ । यद्यपि बैठकस्थल र त्यससँग सम्बन्धित कुराहरु तय गर्ने बारेमा आन्तरिक तयारीहरु भइरहेको बीबीसीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ०४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC