site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गढचिरौली मुठभेडमा १३ माओवादी मारिएको प्रहरीको दावी 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बीबीसी । भारतको महाराष्ट्र प्रहरीले छत्तीसगढ राज्यको सीमासँग जोडिएको गढचिरौली जिल्लामा भएको मुठभेडामा १३ माओवादी कार्यकर्ताको मारिएको दावी गरेको छ । 

नागपुरमा नक्सल विरोधी अभियानको विशेष प्रहरीका महानिरीक्षक शरद शेलारले अहिलेसम्म १३ माओवादी कार्यकर्ताको मृत्यु भएको खबर प्राप्त भएको पुष्टि गरेका छन् । उनले प्रहरीको सी–६० टीमले गरेको कारवाहीमा ती माओवादी कार्यकर्ता मारिएका पनि बताएका छन् । 

प्रहरीका अनुसार आइतबार बिहान भामरागढको ताडगाउँ जंगलमा ‘सर्च अपरेशन’ मा निस्केको प्रहरी टोलीको माओवादीसँग मुठभेड भएको हो । 
माओवादी र प्रहरी टोलीबीच कयौं घण्टासम्म भिडन्त भएको बताइएको छ । प्रहरीले भिडन्त भएको स्थानमा रगतका टाँटाहरु देखिएकाले अरु माओवादी कार्यकर्ताको पनि मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ । 
https://www.bbc.com/hindi/india-43856705

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ०३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC