site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । आइतबार बेलुका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निजी निवासमा अज्ञात समूहले वम विस्फोटन गराएको थियो ।

विस्फोटनबाट निजी निवासको पर्खाल, झ्याल, ढोका लगायतस्थानमा क्षति पुगेको निर्वाचन आयोगका प्रवक्ता ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता प्रकारका घटनालाई मध्यनजर गरी आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा घटेको घटनाको यथाशिघ्र छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारवाही गर्न आयोग नेपाल सरकार सँग माग गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC