site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विभिन्न जनावरको छालासहित एकजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विभिन्न लोपोन्मुख जनावरको छालाजन्य वस्तुसहित एकजना पक्राउ परेका छन् । महानगरिय प्रहरी प्रभाग बलम्बुको टोलीले ललितपुरको गोदावरी नगरपालिका ८ पछमहाका २२ वर्षीय सुकराज नगरकोटीलाई पक्राउ गरेको हो ।

उनलाई संतुङ्गल क्षेत्रबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंमा डीएसपी मोहन थापाले बताए । प्रहरीले नगरकोटीबाट सालककोे खपटा एक थान, मृगको छाला, स्यालको रौं, मृगको सिङ, र वाघको छालाजस्तो देखिने १ थान छाला बरामद गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC