site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ट्राईयाथलन लेभल वान प्रशिक्षक कोर्ष सम्पन्न
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिको सहयोगमा ओलम्पिक सोलिडारिटी आईटियु लेभल वान प्रशिक्षक कोर्ष सम्पन्न भएको छ ।

एकै खेलमा तीन विधा पौडी, साईक्लिङ्ग र दौड समावेश रहेको खेलको प्रशिक्षक कोर्षमा १० प्रशिक्षकहरुले प्रशिक्षण प्राप्त गरेका थिए । प्रशिक्षाथीहरुलाई अन्तराष्ट्रिय ट्राईयाथलन युनियनका प्रशिक्षक द्वय स्पेनका भिन्सेन्ट बाल्टेन र सिंगापुरका युजेन लिले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षार्थीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पाले सहभागिताको प्रमाण पत्र प्रदान गरेका थिए । प्रशिक्षार्थीहरुको नतिजा केहि साता पछि मात्र अनलाईन परिक्षा पश्चात अन्तराष्ट्रिय ट्राईयाथलन युनियनले प्रकाशित गर्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC