site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्मााणका विषयमा जानकारी दिने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तस्वीर प्रदर्शनी आयोजना गरेको छ । 

गोरखा भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्न र पुनःनिर्माणको पछिल्लो प्रगतिबारे जानकारी दिन प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आज शुभारम्भ गरे । २०७२ वैशाख १२ गतेको भूकम्पको तेस्रो स्मृति दिवसका अवसरमा प्राधिकरण कार्यालय परिसरको पूर्वीद्वारमा पुनर्निर्माणसँग सम्बन्धित प्रकाशित तस्वीर एवं श्रव्यदृश्य सामग्री प्रदर्शनीमा राखिएको छ । 

प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत भुसालले पुनर्निर्माणलाई अझ प्रभावकारी बनाउन रायसुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । प्रदर्शनी यही वैशाख १३ गतेसम्म चल्नेछ । 
रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC