site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हुन्डाइ ओपन गल्फ टुर्नामेन्ट हुने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपालको लागी हुन्डार्ई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिेन्टल प्रालि ले गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले विगतका वर्षलाई निरन्तरता दिँदै यस वर्ष पनि हुन्डाइ ओपन गल्फ टुर्नामेन्ट–२०१८ आयोजना गर्ने भएको हो ।
उक्त प्रतियोगिता ग्नेगल डिजाइन गोकर्ण गल्फ क्लबमा यही आउँदो शुक्रबार र शनिबार हुने कम्पनीले जनाएको छ ।

यस ओपन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ३/४ ह्यान्डीक्यापमा खेलिनेछ । प्रतियोगितामा नेपालका १३० गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभिन्न विधामा विजेता घोषणा गरिने छ भने होल इन वन विजेतालाई उपहार स्वरूप एक थान हुन्डाइ ग्रान्ड आईटेन गाडी प्रदान गर्ने घोषणा गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC