site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
यस्तो छ सम्पदा पुनर्निर्माणको अवस्था
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूकम्प गएको ३ वर्ष पुग्दा पनि सांस्कृतिक सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छैन । देशभरमा ७५३ वटा प्राचिन स्मारक एवं पुरातात्विक महत्वका सम्पदामा क्षति पुगेकोमा हालसम्म ३१४ वटाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । 

पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण ५ वर्षभित्रमा सम्पन्न गर्ने सरकारको लक्ष्य छ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका सम्पदामध्ये बौद्धनाथ स्तुप सबैभन्दा पहिले पुनर्निर्माण सम्पन्न सम्पदा बनेको छ । अन्य सम्पदाको पुनर्निर्माण भने सुस्त देखिन्छ । 

हेरौं, गत वर्ष र अहिलेको सम्पदा पुनर्निर्माणको तुलनात्मक अवस्था ।
 

Prabhu Bank
Agni Group
NIC Asia

\"\"बाैद्ध स्तुप पहिले र अहिले

\"\"

Global Ime bank

चाँगुनारायण पहिले र अहिले

\"\"

धरहरा पहिले र अहिले

\"\"

भक्तपुर दरबार स्क्वायर पहिले र अहिले

\"\"

हनुमानढाेका दरबार स्क्वायर पहिले र अहिले

\"\"

पाटन दरबार स्क्वायर पहिले र अहिले

\"\"

रानीपाेखरी पहिले र अहिले

\"\"

स्वयम्भू पहिले र अहिले

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC