site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धरहरा बनाउन आफुले डोको र खर्पन बोक्न तयार रहेको प्रधानमन्त्रीको भनाइ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले ढलेको धरहराको पुनर्निर्माणको लागि आफू पनि खटिन तयार भएको बताएका छन् । भूकम्प गएको तीन वर्ष पूरा भएको सम्झनामा सुन्धारामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“म मेरो धरहरा बनाउन कोदालो बोक्न तयार छु,” प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, “डोको बोकेर म पनि परे आउँछु तर मै बनाउँछु मेरो धरहरा ।”
उनले समयमा नै धरहरा निर्माण थालिने बताए ।
“थाल्ने हो भने निर्माण कार्य अघि बढ्छ,” प्रधानमन्त्री ओलीले भने, “धरहरा छिटो निर्माण गरौं । रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर छिटो निर्माण गरौं ।”  उनले अर्को प्रसंगमा नेपालमा फाँसीवाद नभई जनवाद आउने बताए । उनले अलपत्रवाद होइन, सुखीवाद आउने पनि आफ्नो धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC