site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इन्टरनेशनल फुटबल फर फ्रेन्डसिप डेको अवसरमा मैत्रीपुर्ण फुटबल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इन्टरनेशनल फुटबल फर फ्रेन्डसिप डे विविध कार्यक्रम आयोजना गरि मनाएको छ । इन्टरनेशनल फुटबल फर फ्रेन्डसिप डे को अवसरमा एन्फाले बुधबार मैत्रीपूर्ण फुटबल खेलेको आयोजना समेत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको मैत्रीपूर्ण खेलमा एन्फाको टोली र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच खेल भएको थियो । उक्त मैत्रीपूर्ण खेल २ – ० गोलको बराबरीमा सकिएको थियो । एन्फाको तर्फबाट दुवै गोल लव खत्रीले गरेका थिए । मञ्चका सुबास हुमागाई र नवीन पाण्डेले गोल गरेका थिए  ।

मैत्रीपूर्ण खेलमा एन्फाको टोलीमा नायक सरोज खनाल लगायत, एन्फाका कर्मचारी, रेफ्री तथा प्रशिक्षकहरु मैदान उत्रिएका थिए । यस्तै मञ्चको टोलीबाट रुसमा आयोजना हुने स्ट्रिट चाइल्ड विश्वकपमा सहभागी हुने नेपाली टोलीका केहि सदस्य मैदान उत्रिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC