Skip Advt.
ad

भिडियो

चलचित्र ‘दशगजा’ युट्युबमा

चलचित्र ‘दशगजा’ युट्युबमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दशगजा’ युट्युबमा रिलिज गरिएको छ । हलमा प्रदर्शन अगाडि नै चलचित्रमा उठान गरेको विषय र खिचिएका सटका कारण विवादमा परेको चलचित्र युट्युबमा रिलिज गरिएको हो । 

राजेश हमाल, निखिल उप्रेती र नवल खड्का मुख्य भूमिकामा रहेको चलचित्रले ‘दशगजा’ का नेपालीले भारतले नेपाली सीमा मिचेपछि भोग्दै आएको विवादलाई उठान गरेको छ ।  

नवल खड्काले निर्देशन गरेको चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । 

तपाईंको मत