site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को छायांकन सुरु
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को छायांकन सुरु भएको छ । राजधानीको कमलादीमा रहेको गणेस्थानमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । 
कमलादीमा रहेको गणेस्थानमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । 

‘ए मेरो हजुर–२’ मार्फत नोटिस भएका सलिनमान बनिया चलचित्रको मुख्य कलाकार हुन् भने उनीसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको अभिनय रहको छ । 

Agni Group

यो चलचित्रमार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । 

चलचित्रमा बाल कलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । जर्नी लभ स्टोरी भनिएको चलचित्रमा यात्राले ल्याउने परिस्थितिलाई समेटिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC