site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साढे २ करोड नक्कली नेपाली नोटसहित ६ जना पक्राउ, यौनकर्मीदेखि लागुऔषधसम्म नक्कली नोट प्रयोग हुन सक्ने  
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । खाजा खाएर बिल तिर्ने क्रममा नक्कली नोटको आशंकामा खाजा सञ्चालकले प्रहरीलाई खबर गरेपछि सुर्खेतका महेन्द्र बोगटी पक्राउ परेका थिए । उनैले दिएको सूचनाका आधारमा सुजित तामाङ र साजन तामाङको कोठामा खानतलासी गर्दा प्रहरीले ७ लाख ४३ हजार रुपैयाँ बरामद गरेको थियो ।

Agni Group

त्यसैगरी तेजेन मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठमा खानतलासी गर्दा २करोड ५२ लाख बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको बागबजारमा रहेको छापाखानामा पैसा छाप्ने काम भएको प्रहरीले जनाएको छ ।

Global Ime bank

नक्कली नोट बजारमा होटलमा पैसा तिर्दा, यौनकर्मीहरुले प्रयोग गर्ने, जुवा खेल्न प्रयोग हुने, लागु औषध कारोबारी र सक्कलीमा मिसाएर दिने गरेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC