राजनीति

भोलि नै पार्टी एकता हुन्छ : वामदेव गौतम 

भोलि नै पार्टी एकता हुन्छ : वामदेव गौतम 
baahrakhari

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले भोलि बिहीबार नै पार्टी एकता हुने बताएका छन् । स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बिहीबार नै पार्टी एकता हुने बताएका हुन् ।
“भोलि नै पार्टी एकता हुन्छ,” गौतमले भने, “एकता संयोजन समितिको बैठकले सबै कामको टुंगो लगाउँछ । बेलुकासम्म पार्टी एकताको घोषणा हुन्छ ।”
 


तपाईंको मत