अर्थ व्यवसाय
काठमाडौं । स्टिल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरु एवं सरोकारवालाहरुलाई एउटै साझा थलोमा ल्याई व्यवसायिक अन्तरक्रिया गराउने उद्देश्यले जेठ ३ र ४ गते काठमाडौंमा नेपाल ट्रेड समिटको आयोजना गरिएको छ ।
नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरु, सिमेन्ट र उर्जा उत्पादकहरुको बिशेष सहभागिता रहने यस कार्यक्रममा ३०० भन्दा बढि प्रतिनिधिहरु, २५ भन्दा बढि प्रर्दशनकर्ता रहनेछन् ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५ २१:१०
प्रतिक्रिया दिनुहोस्