Skip Advt.
ad

अर्थ व्यवसाय

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’ baahrakhari

काठमाडौं  । विश्वकप २०१८ नजिकिएसँगै फुटवलको चर्चा सुरु भएको छ । विश्वकप फुटवललाई पर्वको रुपमा मनाउने तयारी गरिरहँदा हिमस्टारले ‘हिमस्टार फुटवल मेला’ स्किम सुरु गरेको छ । यो मेलाको मुख्य उद्देश्य फुटवल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
यस अफरअन्र्तगत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिदगर्ने ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने छन् । यो स्किम हिमस्टारका देशभर रहेका डिलरहरुबाट सिमित अवधिकोलागि प्राप्त गर्न सकिने छ ।
 


तपाईंको मत